भियतनाम र कम्बोडियाबाट फर्किएका प्रधानमन्त्रीको 'मुड' (फोटो फिचर)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणबाट स्वदेश फर्किएका छन्। एक साता लामो यी दुई देशको भ्रमणबाट प्रधानमन्त्री ओली बुधबार सँँझ स्वदेश फर्किएका हुन। उनी एक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैशाख २६ गते भियतनाम र त्यहाँबाट ३० गते कम्बोडियाको औपचारिक भ्रमणमा गएका थिए। कम्बोडियाबाट बुधबार सँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर

Source link

Loading...

Leave a Reply