प्रधानमन्त्रीको भियतनाम-कम्बोडिया भ्रमणका उपलब्धिको फेहरिस्त, उनकै शब्दमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी भियतनाम र कम्बोडिया भ्रमणबाट स्वदेश फिर्ता भएका छन्।बैशाख २६ गते भियतनाम गएका प्रधानमन्त्री उतैबाट ३० गते कम्बोडिया गएक थिए। कम्बोडियाबाट प्रधानमन्त्री ओली बुधबार साँझ स्वदेश फिर्ता भएका छन्।प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सफल भएको बताएका छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी आफ्नो भ्रमणका साथै मुलुकमा हाल भइरहेका राजनीतिक गतिविधिबारे पनि आफ्ना धारणा राखेका थिए। पढ्नुहोस् समाचारःगणतन्त्रमाथि अनाहकमा प्रहार भइरहे

Source link

Loading...

Leave a Reply