सरकार हाम्रो निगरानीमा : सिटौला

दमक, झापा : नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकार नेपाली कांग्रेसको निगरानीमा रहेको बताएका छन्।झापाको दमकमा बुधबार कार्यकर्ता भेटघाटमा क्रममा उनले जनताले कांग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षमा रहन जनादेश दिएको भन्दै पार्टीले सरकारको कार्यशैलीप्रति मसिनो गरि निगरानी बढी रहने स्पष्ट पारे। अहिले सरकारले गरेका गलत कामको निगरानीले आगामी चुनावमा हिसाव गर्ने उनको भनाई छ।सो क्रममा उनले सरकारका गलत क्रियाकलापको प्रतिकार गर्न कार्यकर्तालाई पनि निर्देशन दिए। उनले सरकारका क

Source link

Loading...

Leave a Reply