विश्वविद्यालयमा नयाँ व्यवस्था : ठूला राष्ट्रपति, सानामा उपराष्ट्रपति कुलपति

काठमाडौं : ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको कुलपति उपराष्ट्रपति हुने व्यवस्था सिफारिस भएको छ।शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने व्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ। मंगलबार ब

Source link

Loading...

Leave a Reply