लुम्बिनी भ्रमण वर्ष घोषणाको तयारी अन्तिम चरणमा

बुटवल : २५६३ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनी भ्रमण वर्षको घोषणा हुँदै छ। यसकाे तयारी अन्तिम चरणमा पुगेको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनाका रूपमा मनाउने गरिन्छ।बुद्धपूर्णिमाकै दिनलाई लुम्बिनी दिवसको रूपमा पनि मनाइँदै आएको छ। सोही अवसरमा प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको एकवर्षे कार्यक्रमको घोषणा गर्ने छ। उक्त भ्रमण वर्षको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। जेठ

Source link

Loading...

Leave a Reply