श्रीमानको कुटपिटबाट श्रीमती गम्भीर

सिन्धुली : दुधौली नगरपालिका–३ निपाने कालापानीकी एक महिला श्रीमानको कुटपिट तथा दुर्व्यवहारका कारण गम्भीर घाइते भएकी छिन्।५० वर्षीय श्रीमान सञ्चा कुमरले श्रीमान वैदेशिक रोजगारमा रहेका छिमेकी महिलाको सहयोग लिएर कुटपिट तथा दुर्व्यवहार गरी ४४ वर्षीया श्रीमती डस्नी कुमँरलाई घाइते बनाएका हुन्। सोमबार श्रीमान कुमँरले छिमेकी २७ वर्षीया बेलवती कुमँरको सहयोगमा श्रीमतीमाथि कुटपिट तथा दुर्व्यवहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।आफूलाई श्रीमानले विगत २, ३ वर्षदेखि तँ बुढी भइस

Source link

Loading...

Leave a Reply