तीनवटा सवारी एकैठाउँमा ठोकिँदा एकजनाको मृत्यु, नौ घाइते

सुनसरी : जिल्लाको इनरुवास्थित सुनसरी पुलनजिक तीनवटा सवारी एकैठाउँमा ठोकिँदा एकजनाको मृत्यु भएको छ। अन्य ९ जना घाइते भएका छन्। इनरुवा-४ मा को२ह १४४८ नम्बरको सिटी सफारी र को१च ७०५१ नम्बरको मारुती भेनलाई ना६क १८९९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।सिटी सफारीमा चढेका यात्रु कोसी गाउँपालिकाका ४५ वर्षीय भरत साहको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भेन चालक बराहका नगरपालिकाका ७५ वर्षीय कृष्णप्रसाद नेपाल, सिटी सफारी चालक कोसी गाउँपालिकाका ४८ वर्षीय किशोर साह गम्भीर घाइते छन्।यस्तै,&nbsp

Source link

Loading...

Leave a Reply