पर्यटक क्षेत्र हेलम्बुमा 'ग्रेड ट्रेल' निर्माण थालियो

सिन्धुपाल्चोक : जिल्लाको पर्यटकीय क्षेत्र हेलम्बुमा पर्यटक लोभ्याउन पर्यटन मार्ग (ग्रेड ट्रेल) निर्माण सुरु भएको छ। बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले मार्ग निर्माण सुरु गरेको हो। हेलम्बु हिमालयन ग्रेड ट्रेल नामाकरण गरिएको मार्ग हेलम्बुु १ बुद्घपार्कबाट सुरु भएको छ। सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुने छ। ६० किलोमिटर लम्बाई रहेको पैदल

Source link

Loading...

Leave a Reply