गण्डकीका १८ लाख श्रमशक्तिमध्ये ६ लाख मात्रै रोजगार

पोखरा : गण्डकी प्रदेशको ११ जिल्लामा १८ लाख ६८ हजार श्रमशक्ति रहेकोमा ६ लाख जना मात्र रोजगारीको पहुँचमा रहेका पाइएको छ। ६० हजार जनसंख्या भने कुनै पनि रोजगारमा संलग्न भएको तथ्यांक विभागले तेस्रो चरणमा २०७४ असारदेखि २०७५ जेठसम्म गरेको नेपाल श्रमशक्ति सर्वेक्षणले यस्तो तथ्यांक देखाएको हो।यो बेरोजगारको तथ्यांक १५ वर्ष उमेर पुगेको र दिनमा एक घण्टा तलब आउने काम नगरेको तथा कुनै नाफा घाटा बेहोर्ने गरी व्यवसाय नगरेको व्यक्तिहरूको हो। गण्डकी प्रदेशमा १५ वर्षदेखि माथीको उमेर समुहको जनसंख्या १८ लाख ६८ हजार छ

Source link

Loading...

Leave a Reply