उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं : शिक्षाविद्हरूले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।शिक्षाविद् मनप्रसाद वाग्लेले सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्ने हो भने सरकारले तत्काल उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका हुन्। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले कम्तीमा २० प्रतिशत बजेटको व्यवस्था नगरेसम्म मुलुकको विद्यालय तहको शिक्षामा सुधार नआउने प

Source link

Loading...

Leave a Reply