सुत्केरी हुन नसकेकी किशोरीको हेलिकोप्टरबाट उद्धार

रुकुम : सुत्केरी हुन नसकेकी रुकुम पूर्वकी एक किशोरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका ८, चारगाउँकी १६ वर्षीया मलिना मल्ललाई सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो।व्यथा लागेको तीन दिनसम्म पनि बच्चा नजन्मेको भनेर खबर आएपछि हेलिकोप्टर मगाएर उनको उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले जानकारी दिए।सुत्केरी व्यथा सुरु भएपछि उनी परिवारका सदस्यको साथमा स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन। तर बच्चा नजन्मेपछि स्वास्थकर्मीले पनि अन्यत्रै लैजान सुझ

Source link

Loading...

Leave a Reply