टि-ट्वेन्टी ह्विलचेयर क्रिकेट : नेपाल बंगलादेशसँग पराजित

काठमाडौं : एसिया कप टि-ट्वेन्टी व्हिलचेयर क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग पनि पराजित भएको छ। कीर्तिपुर क्रिकेट मैदानमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो।नेपाल पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो। आज टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ ओभर १ बलमा १ सय ४८ रन बनाउँदै अलआउट भयो। नेपालका लागि होमनाथ राईले ३६ रन बनाउँदा कप्तान दिगमसिं चेम्जोङले ३५ रनको योगदान गरे।विष्णु पुकारले १६ रन जोडे । बंगलादेशले १ सय ४९ रनको विजयी लक्ष्य १८ ओभर ४ बलमा २ विकेट खर्चेर भेट्ठायो। नेपालल

Source link

Loading...

Leave a Reply