गुल्मीमा शिविरमार्फत १ हजार ७७९ लाई नागरिकता

गुल्मी : जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका विभिन्न  दुर्गमा ठाउँहरूमा पुगि घुम्ती सेवामार्फत नागरिकता वितरण गरेको छ। प्रशासनले जिल्लाको कालीगण्डकी, चन्द्रकोट मदाने र मालिका गाउँपालिकामा घुम्ती शिविर गरि एक हजार ७७९ स्थानीयलाई नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।पाण्डेका अनुसार कालीगण्डकी गाउँपालिकामा गत फागुन महिनाको  २२ र २३ गते पाँच सय ३५, चन्द्रकोट गाउँपालिकामा चैत ७ र ८ गते तीन सय ३३, मदाने गाउँपालिकामा बैशाख १२

Source link

Loading...

Leave a Reply