उच्च अदालतको आदेशले २६ कर्मचारीको जागिर गयो

ओखलढुंगा : उच्च अदालत विराटनगर, ओखलढुंगा इजलाशले चम्पादेवी गाउँपालिकाले कानुन मिचेर गरेका कर्मचारीको नियुक्ति बदर गरेको छ। संघीय कानुनविपरीत प्राविधक कर्मचारी र शिक्षकको नियुक्ति उत्प्रेषणको आदेशद्वारा बदर गरेको हो। गाउँपालिकाले संघीय कानुन तथा स्थानीय ऐन तथा कार्यविधीको क्षेत्राधिकार मिचेर  गरिएका कर्मचारीको नियुक्ति बदर गर्न माग गर्दै परेको रिट निवेदनको अन्तिम सुनुवाइ गर्दै अदालतले वेरितका निर्णय बदर गरेको अदालतका प्रवक्ता उद्धव ढोडारीले बताए। ‘स्थानीय सरकार सञ्चालन ऐन २०७

Source link

Loading...

Leave a Reply