सिद्धार्थनगर नाकामा गोली चल्यो, एक भारतीय नागरिक घाइते

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १० शंकरपुर नाकामा गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका भारतीय नागरिक झिनक धोवीलाई पक्राउ गरी नेपाल  ल्याउने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाकाअनुसार प्रहरीले चलाएको गोली लागेर महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका दिलीप धोवी घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ।भारतको महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका ५० वर्षीय झिनक धोवीले अटोमेटिक पेस्तोल नेपाल ल्या

Source link

Loading...

Leave a Reply