दुई अर्बको बजेट ल्याउने तयारीमा हेटौंडा उपमहानगरपालिका

हेटौंडाः हेटौंडा उपमहानगरपालिका आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम एवं बजेट बनाउनमा जुटेको छ। हेटौंडा उपमहानगरपालिकाले २ अर्ब रुपैयाँ बरारबको बजेट निर्माण गर्न लागेको होे।संघीय सरकारको तर्फबाट आउने बजेटको सिलिङ् प्राप्त भएपछि उपमहानगरपालिकामा बजेट बनाउन जुटेको हो। संघीय सरकारबाट अहिलेसम्म उपमहानगरपालिकामा वित्तीय समानीकरणतर्फ ३३ करोड ९५ लाख र राजस्व बाँडफाँडबाट २२ करोड २९ लाख गरी हालसम्म ५६ करोड २४ लाख बराबरको बजेट सिलिङ प्राप्त भएको छ।चालु आर्थिक वर्षमा उपमहानगरपालिकालाई प्रा

Source link

Loading...

Leave a Reply