प्रकृतिको पूजाआराधना गर्दै सुरु भयो किरात समुदायको उभौली पर्व

काठमाडौं : किरात समुदायले उभौली पर्व मनाउँदैछन्। वैशाखे पूर्णिमाको अवसरमामा उभौली पर्व मनाउने प्रचलन छ।किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले एक वर्षलाई उभौली र उधौलीमा छुटयाउने गर्दछन्। बाली लगाउने यामलाई उभौली र बाली उठाउने यामलाई उधौली याम भन्दछन्। यी दुवै याममा प्रकृतिको पूजाआज गरी यो पर्व मनाउने गर्दछन्। कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ। उभौलीलाई समुदायका राईहरुले साकेला, लिम्बूले यक्वा तङनाम, सुनुवारले ष्याँदरपिदार, याक्खाले युच्याङ र थ

Source link

Loading...

Leave a Reply