प्रतिबन्धित ब्लाटरलाई वर्तमान फुटबलको चिन्ता

फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्धित भए पनि पूर्वअध्यक्ष सेप ब्लाटरलाई फुटबलको चिन्ता भने कायमै छ। भ्रष्टाचार आरोपमा आजीवन प्रतिबन्धमा रहेका ब्लाटरलाई फिफाको इथिक्स कमिटीले फुटबलको कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ।तर पनि उनी वेला बखतमा आफ्नो टिप्पणीका कारण चर्चामा आइरहने गर्छन्। यसपटक उनले यस्तै अभिव्यक्ति दिएका छन्। ब्लाटरले वर्तमान फुटबल अति नै महँगो र दर्शकहरू त्यसको सिकार भएको दाबी गरेका छन्। ‘फुटबलमा अब धेरै धन खर्चनु पर्ने अवस्था आएको छ। त्यसको परिपूर्ति गराउन दर

Source link

Loading...

Leave a Reply