रुपन्देहीको कन्चनमा सिलिन्डर बम बिस्फोट

बुटवल : रुपन्देहीको कन्चन गाउँपालिका–२ कन्चन खोलानजिकै सिलिन्डर बम बिस्फोट भएको छ। खोलानजिकै रहेको मन्दिरको अगाडि खाली चौरमा शनिबार बिहान ४ बजे बम बिस्फोट गराइएको हो। बिहानै  बम बिस्फोट गराइएको भए पनि स्थानीयहरुले बिहान साढे ७ बजे मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए। बिस्फोटबाट ठूलो आवाज आए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ। बमको छर्राहरु गाउँसम्म आइपुगेको वडा नम्बर २ का अध्यक्ष शेरबहादुर चौधरीले बताए। ‘जानकी ग्य

Source link

Loading...

Leave a Reply