भक्तपुरको रानीपोखरी सर्वसाधरणका लागि खुलाइने

भक्तपुर : भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक रानीपोखरी सर्वसाधरणका लागि खुला हुने भएको छ। नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय हाताभित्र रहेको उक्त पोखरी सर्वसाधरणको लागि खुला गर्न सेना सहमत भएको हो।भक्तपुर नगरपालिका र नेपाली सेनाबीच विभिन्न चरणमा पटकपटक भएको छलफलपछि भक्तपुुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनर्निर्माण र सर्वसाधारणका लागि खुला गर्ने सहमति भएको छ। यस्तै, सिद्धपोखरी उत्तरतर्फको खेल मैदान स्थानीयका लागि खेलकुद प्रयोजनका लागि खुला गर्ने गरिने छ।सहमतिअनुसार नगरपाल

Source link

Loading...

Leave a Reply