उभौलीमा रमाउँदै प्रदेश-१ किराती

उदयपुर : किराती समुदाय बसोबास रहेको क्षेत्रमा किरातीहरूको महान् चाड ‘उभौली’ सुरु भएको छ। वैशाखे पूर्णिमा सुरु हुनुभन्दा १५ दिनअघि र सुरु भएको १५ दिन पछिसम्म एक महिना यो चाड मनाउने गरिन्छ। किराती समुदायले आ–आफ्नो घरको कुलपित्र गर्ने, आफन्तबीच शुभकामना आदानप्रदान गर्ने तथा सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक नाच नाच्दै चाड मनाइँदै आएको किराती बुढापाकाहरूको भनाइ छ। दुई दर्जनभन्दा बढी भाषा बोल्ने किराती समुदायले यो चाडलाई आ–आफ्नै भाषा र शैलीमा मनाउने गर्दछन्। पूर्वी पहाडी

Source link

Loading...

Leave a Reply