'अर्थतन्त्रलाई रोगी बनाउने गरी बजेटमा लोकप्रियता खोज्नु हुँदैन'

सरकार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि विभिन्न आयोजनाहरूमा बजेट विनियोजनको खाका तयार पार्दै छ। नयाँ बजेटको तयारी हुँदै गर्दा गत वर्षको करिब १३ खर्बको बजेटमा पुँजीगत खर्च निकै न्यून भएको र यसपटक खर्च हुने बजेटको प्रारूप तयार पार्नुपर्छ भन्ने सुझाब विभिन्न क्षेत्रबाट आइरहेको पनि छ। बजेट ठूलो वा सानो जत्रो आकारको भए पनि यसलाई कार्यान्वयन गर्न सकिएन भने कर्मकाण्डीबाहेक केही हुन नसक्ने देखिन्छ। यसै विषयमा थाहा सञ्चार नेटवर्कका लागि रवीन्द्र सुवेदीले पूर्व-अर्थसचिव रामेश्वर खनालसँग गरेको कुराकानी :पु

Source link

Loading...

Leave a Reply