बाग्लुङ-पर्वत जोड्ने झोलुङ्गे पुल निर्माण

बाग्लुङ : बाग्लुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ।व्यापारका लागि बाग्लुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो। फलेवास नगरपालिका–४ देवीस्थान र जैमिनी नगरपालिका–५ बिनामार मिरिङ्गे जोड्ने गरी ३१८ मिटर लामो पुल निर्माण सम्पन्न गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँका इञ्जिनियर सागरराम नेपालले जानकारी दिए। एक करोड ५२ लाख ५५ हजार रुपैयाँ लागतमा डेढ वर्षअगाडि निर्माण सु

Source link

Loading...

Leave a Reply