कानुनी जटिलता हटेपछि ११ हजार कर्मचारी भर्नाको तयारी

काठमाडौैं :  लोक सेवाको बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको प्रस्ताव स्वीकृत गरेकाे स्रोतले जानकारी दिएको छ। प्रस्ताव परिषदमा पेस हुनुअघि विभिन्न तहमा यसबारे छलफल हुनुका साथै मन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्षसँग पनि मन्त्रालयको छलफल भएको थियो। स्थानीय तहमा कर्म

Source link

Loading...

Leave a Reply