उपराष्ट्रपति र सेनालाई 'नारायणहिटी'का गाडी

काठमाडौं : संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणण गर् यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेका नारायणहिटी दरबारका सबै संरचना संरक्षित हुँदै राजतन्त्रको अध्ययन गर्ने थलो बने।नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार उचित संरक्षण गरेर संग्रहालमै राख्नुपर्ने ऐतिहासिक महत्त्व बोकेका सवारीसाधन सरकारी निर्णयबाटै नन्दबहादुर पुन र नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। संस्कृतिविदहरूले संग्रहालयको सम्पत्ति &n

Source link

Loading...

Leave a Reply