काठमाडौं : खानेपानी स्रोत वा ढल निकास प्रणालीमा मानव मलमुत्र मिसाएमा जेल र जरिवाना हुने भएको छ।स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न सरकारको तर्फबाट खानेपानी मन्त्रालयले संघीय संसद सचिवालयमा दर्ता गराएको ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’मा खानेपानीका स्रोत फोहोर पार्नेलाई कैद र जरिवाना गर्ने व्यवस्था गरिएको छ।खानेपानीमन्त्री वीना मगरले पेस गरेको विधेयकमा ‘मापदण्ड विपरीत मानव मलमुत्रसहित वा रहितक

Source link

Loading...

Leave a Reply