पाँचथरमा नौजनाको विभत्स हत्या : सीआईबी र प्रदेश प्रहरी टोली घटनास्थलतर्फ

काठमाडौं : पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको नौजनाको हत्या प्रकरण अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो र प्रदेश प्रहरी कार्यालयको टोली परिचालित भएको छ।घटना थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली त्यहाँ पुगेको छ। घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली खटाइएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालयबाट स‌ंघीय प्रहरी कार्यालय धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता

Source link

Loading...

Leave a Reply