भागेर बाँचेकी सीता भन्छिन् : मकैबारीमा खुकुरी बोकेर लखेट्यो

पाँचथर : यहाँको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भएको छ । ज्वाइँ धनराज सेर्मा र ससुरा बमबहादुर फ्याकका नौ सदस्यको विभत्स हत्या हुँदा एक किशोरीले भने भागेर ज्यान बचाएकी छन्।राति गहिरो निद्रामा परेका बमबहादुरका परिवारका अन्य सदस्यमाथि मास्क लगाएका व्यक्तिले खुकुरी बर्साएको देखेपछि आत्तिएकी १३ वर्षीया सीता खजुमले भागेर ज्यान बनाउन सफल भएकी हुन् ।  घरमा सुतिरहेका अन्य सदस्यको अनुहार र घाँटीमा खुकुरी बर्साएको देखेपछि आत्तिएकी उनी अध्

Source link

Loading...

Leave a Reply