ट्याक्टरले किचेर झापामा एक युवकको मृत्यु

भद्रपुर : ट्याक्टरले किचेर झापामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा अर्जुनधारा १ बस्ने १९ वर्षीय अर्जुन थपलिया रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार साधुटार–मदनपुर भित्री सडकखण्ड अन्तर्गत अर्जुनधारा नगरपालिका १ स्थित मदनपुरतर्फ गइरहेको ढुंगा लोड गरेको मे. १ त ५००६ नम्बरको ट्याक्टरले थपलियालाई किचेको थियो। ट्याक्टरले किच्दा थपलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।यता मृतक थपलियालाई पोष्टमार्टमका लागि मे

Source link

Loading...

Leave a Reply