साउदी विमानस्थलमा यमनी विद्रोहीको ड्रोन आक्रमण, हतियार भण्डारमा आगो

साना : यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती सहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् ।हुथी विद्रोहीद्वारा सञ्चालित अल-मासिराह टेलिभिजनले कासिफ-के२ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको दाबी गरेको छ । यसैबीच साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित गरी आक्रमण भएको बताए।साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका ब्यालेस्टिक

Source link

Loading...

Leave a Reply