आकासियो अदुवाको भाउ

ओखलढुङ्गाः ओखलढुंगाका स्थानीय हाटहरूमा अदुवाको अभाव देखिएको छ। किसानका घरघरमै पुगेर व्यापारीहरुले अदुवा निर्यात गरेपछि त्यसको प्रभाव जिल्ला सदरमुकाम सहित यहाँका स्थानीय हाटबजारमा परेको हो।किसानसँग भएको अदुवाभन्दा उपभोक्ताको माग धेरै भएपछि अहिले प्रतिकेजी ३५० रुपैयाँका दरले अदुवाको किनबेच हुन थालेको छ।अघिल्ला वर्षहरूमा प्रतिकेजी २५ रुपैयाँसम्म किनबेच हुने अदुवाको भाउ ह्वात्तै बढेपछि किसानलाई राहत मिलेको भए पनि उपभोक्ता मारमा परेका छन्। भन्सामा अति प्रयोग गरीने अदुवा अभाव र महँगो हुँदा सर्वसा

Source link

Loading...

Leave a Reply