पर्वतका विद्यालय प्रविधिमैत्री भएपछि घोकन्ते शिक्षा प्रणालीको अन्त्य

पर्वत : जिल्लाको महाशिला गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान सुरु गरेको छ। वर्तमान शैक्षिक प्रणाली प्रविधिबाट सञ्चालन भइरहँदा पनि विद्यालयमा भने परम्परागत घोकन्ते शिक्षा प्रणाली नै कायम रहेकोले यसको अन्त्यका लागि यो अभियान सुरु गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिए।अभियानअन्तर्गत गाउँपालिकाभित्र रहेका विद्यालयका प्रत्येक शिक्षकसँग ल्यापटप अनिवार्य गरिएको छ भने एउटा कक्षामा एउटा ‘प्रोजेक्टर’ प्रदान गरिने भएको छ। ‘श

Source link

Loading...

Leave a Reply