फेवाताल अतिक्रमण : ६५ मिटरभित्रका संरचना भत्काउँदै महानगर

पोखरा : पोखरा महानगरले फेवाता अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ। गत वर्ष साउनको सर्वोच्च अदालतको फैसलाबमोजिम ६५ मिटर भित्रका संरचना हटाइने भएको हो। बिहीबार एक सूचना जारी गर्दै पोखरा महानगरले अदालतको फैसला कार्यान्वयन थालिएको जनाएको छ।‘सर्वोच्चले गरेको फैसलाअनुसार हाम्रो जिम्मेवारी पूरा गर्न लागेका हौँ,’ पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले भने, ‘६५ मिटरभित्रका अस्थायी-स्थायी संरचना १५ दिनभित्र हटाउनुपर्छ। कसैको पैतृक सम्पत्ति र लालपूर्जा

Source link

Loading...

Leave a Reply