अन्तिम नतिजा नआउँदै मोदीलाई ओलीको बधाई

काठमाडौं : भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्‍विटरमार्फत् मोदीलाई बधाई दिएका हुन्। 'लोकसभा निर्वाचन २०१९ मा विशाल चुनावी जितका लागि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो बधाई दिन्छु', ओलीले भनेका छन्, 'यो जितसँगै म पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्दछु। आगामी दिन अझै नजिक रहेर तपाईंसँग काम गर्न इच्छुक रहेको पनि अवगत गराउँछु।'भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा ताजा अवस

Source link

Loading...

Leave a Reply