६ गोल्डकप जितेको क्यामरुनी फुटबल टोली दाफिन्स आफ्नै देश फर्किदै

इलाम : पछिल्लो समय नेपाली फुटबलमा एकछत्र राज गरेको क्यामरुनी टोली दाफिन्स अन्ततः आफ्नै देश फर्कर्ने भएको छ। ६ वटा गोल्डकपको उपाधी र २ उपविजेता बनेको दाफिन्स भिषा म्याद सकिने लागेपछि क्यामरुन फर्किन लागेको हो।टोलीका ९ जना खेलाडी फर्किसकेका छन भने ६ जना आगामी जुन १३ मा फर्कन लागेको दाफिन्सलाई नेपाल ल्याएको द फुटबल प्लेयर एजेण्ड नेपालका प्रतिनिधि सुगन तण्डुकारले जानकारी दिए। सिजनको सर्वाधिक राशिको खप्तड गोल्डकपको लागि नेपाल आएको टोलीले त्यसपछि नेपालमा आयोजना भएको साना ठूला गरी १० भन्दा बढी प्रतियोग

Source link

Loading...

Leave a Reply