आहा ! मनै लोभ्याउने नेपाली हस्तकला (फोटो फिचर)

काठमाडौं : नेपालको आर्थिक उन्‍नतिमा पर्यटकीय क्षेत्रको उल्लेखनीय योगदान छ। संघीय राजधानी सहर काठमाडौं कला संस्कृतिका लागि विश्वमै धनी मानिन्छ। काठमाडौं उपत्यका ऐतिहासिक हर भएकोले विश्वभरबाट पर्यटक आउँछन्। नेपाल आउने पर्यटकले विशेष रुचिकासाथ घुम्‍ने गन्तव्यमा वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र पर्दछन्। यी ऐतिहसिक स्थानहरु विश्व सम्पदा सूचीमा पनि छन्।नेपाल आउने प्राय: पर्यटकहरु यी क्षेत्रमा कम्तिमा एक पटक पुग्ने गर्दछन् । पर्य

Source link

Loading...

Leave a Reply