पानी नपरेपछि गर्तुङखोलामा भजनकीर्तन

प्यूठान : प्यूठानमा विगतका वर्षमा गाउँमा मकै छरेर उम्रने समय भइसक्यो तर पानी परेको छैन। पानी नपर्दा मकै राम्रोसँग उम्रन पनि पाएन भने खेतमा धानको बीउ पनि राख्न नपाएपछि स्थानीयले भजनकीर्तन र पूजापाठ गरी भगवानसँग पानी मागेका छन्।दुई महिनादेखि पानी नपर्दा गाउँघरमा किसानले चैतमा छर्ने मकै छरेका छैनन्। जेठमा राखिने धानको बीउ राख्न पनि नसक्ने अवस्था छ। केही बारीमा छरिएका मकै सुक्ने थालेपछि स्थानीय चिन्तित बनेका छन्। वर्षभरी खाने खेतीपाती लगाउने समयमा पानी नपरेपछि बाली लगाउन र जोगाउन समस्या भएपछि प

Source link

Loading...

Leave a Reply