उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष रेग्मी धरौटीमा रिहा

चितवन : उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा भएका छन्। पूर्व-पश्चिम् राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङमा रहेको ढाटमा भएको आगजनी तथा तोडफेडमा संलग्न भएको आरोपमा रेग्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।उनलाई ५४ हजार धरौटीमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए। यसअघि पक्राउ गरेका रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरीसहित ३ जनालाई पनि धरौटीमा छाडिएको थियो।पूर्वी चितवनका स्थ

Source link

Loading...

Leave a Reply