लोकसेवाले यी तहमा गर्दैछ विज्ञापन, मंसिरभित्रै सबैको नियुक्ति

काठमाडौं :  लोक सेवा आयोगले स्थानीय तहका पदहरूको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गरेको छ।गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी बाधा अड्काउ फुकाएसँगै आयोगले बिहीबार जेठको तेस्रो बुधबार विज्ञापन गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। आयोगले  तालिका सार्वजनिक गर्दै विज्ञापन–सूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा तथा अन्तरवार्ता र सिफारिसको मितिसमेत तोकेको छ।कार्यतालिकाअनुसार चौथो, पाँचौँ, छैटौँ र नवौँ&nbs

Source link

Loading...

Leave a Reply