महाभारत भन्छ, कहिल्यै नराख्नु यी तीन कुराको शेष

सनातन धर्मावलम्बीको महत्त्वपूर्ण ग्रन्थ महाभारत। साहित्यिक दृष्टिले संसारकै सैबैभन्दा ठूलो काव्य। भनिन्छ, महाभारतमा केही कुरा छुटेका छैनन्। यहाँ धर्मनीति, राजनीति, कूटनीति, लोकनीति, व्यवहारनीतिलगायत सबैप्रकारका नीति र ज्ञानविज्ञानका धेरै कुरा पाइन्छन्। तीमध्ये केही नीतिका कुरा–आफ्नो कल्याणको कामना गर्नेले निन्द्रा, तन्द्रा, भय, क्रोध, आलस्य आदि दुर्गणलाई छाडिदिनु पर्छ।ऋणको शेष, अग्निको शेष तथा शेष क्रमशः बढिरहेकै हुन्छन्। त्यसैले यिनीहरूको शेष राख्नु कल्याण मानिँदैन।शत्

Source link

Loading...

Leave a Reply