पत्रकार महासंघ रुकुम पश्चिमको भवन निर्माणमा अनियमितता, छानबिन गर्दै अख्तियार

रुकुम : नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको भवन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको छानबिनमा परेको छ। भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै आयोगमा निवेदन परेपछि अनुसन्धान सुरु भएको हो।महासंघको जिल्ला सदरमुकाम खलंगास्थित चन्दननाथ टोलमा भवन निर्माण भएको छ। उक्त भवन निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति, निर्वाचन क्षेत्र विकास कार्यक्रम र सूचना तथा सञ्चार मन्त्रालयको करिब २० लाख रुपैयाँ खर्च भएको छ।भवन निर्माणका क्रममा भ्रष्टाचार भएको भनी निवेदन परेपछि छानबिन सुरु गरिएको अख्तियार दुरुपयोग

Source link

Loading...

Leave a Reply