रणवीर र  दीपिका '८३'मा श्रीमान्श्रीमती

रामलीला, पद्मावत र बाजीराव मस्तानीमा एकसाथ काम गरेका रणवीर र दीपिका पुन एकसाथ देखिने भएका छन्। रिल लाइफमा दर्शकले मन पराएका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणलाई दर्शकले रियल लाइफमा पनि मन पराए।वैवाहिक जीवनपश्चात् पनि उनीहरू विवाहित जोडीको रूपमा कविर खानले निर्माण गर्न लागेको फिल्म ८३ मा देखिने छन्।क्रिकेटर कपिल देवको जीवनीमा आधारित रहेर बन्ने उक्त फिल्ममा  कपिल देवको भूमिकामा रणवीर देखिँदैछन् भने दीपिका यस फिल्ममा कपिलकी श्रीमती रोमी भाटियाको भूमिका निभाउँदैछिन्।रण

Source link

Loading...

Leave a Reply