हावाहुरीबाट १६५ घरमा क्षति, सात जना घाइते

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका बुधबार आएको हावाहुरीले स्थानीय बासिन्दाका दर्जनौँ घरको छाना उडाएको छ। हावाहुरीका कारण सात जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टका अनुसार हावाहुरीले महाकाली नगरपालिमा मात्रै १६१ परिवारको घरको छना उडाएको छ।यसैगरी, बेलौरीमा दुई र त्रिभुवन वस्तीमा दुई गरी १६५ घरमा हावाहुरीले क्षति पुर्‍याएको छ। बेलडाँडी गाँउपालिकाका दुई, महाकाली नगरपालिकाका पाँच जना गरी सात जना घाइते भएका छन्। घाइते सबै जनाको नजिकका स्

Source link

Loading...

Leave a Reply