प्रावि सरह पारिश्रमिक दिन माग बाल विकास केन्द्रका शिक्षकको माग

विराटनगर : करिव १८ वर्षयता बाल विकास केन्द्रमा शिक्षिका भएर काम गर्दै आएका शिक्षिकाले आफूहरुलाई प्राथमिक विद्यालय शिक्षक सरह सेवा सुविधा दिनुपर्ने माग गरेका छन्।प्रदेश भरबाट भेला भएका शिक्षिकाहरुले बुधबार  प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई सरकारले न्यूनतम ज्यालासमेत नदिएको गुनासो गर्दै सात बुँद्धे माग पत्र बुझाएका हुन्। मागपत्र बुझाउँदै शिक्षिकाहरुले तिन तहका सरकार भए पनि आफ्नो समस्या कुनै सरकारले नहेरेको भन्दै सामाजिक विकास मन्त्रीलाई हामी कहाँ जानु भनेर प्रश्न गरेका छन्।नेपा

Source link

Loading...

Leave a Reply