बेलायतबाट भूमिगत रेल चढेर फ्रान्सतिर प्रधानमन्त्री

काठमाडौं : साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतबाट बुधबार भूमिगत रेलमा फ्रान्सतिर लागेका छन्। बुधबार बेलायतमा नेपाली समुदाय र गोर्खा सैनिकसँग भेट गरेपछि ओली भूमिगत रेल (युरो टनेल) चढेर लण्डनबाट पेरिसतर्फ लागेका हुन्। प्रधानमन्त्री ओली भूमिगत रेल चढेर फ्रान्सतर्फ हिँडेको तस्बिर उनका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । बेलायत र फ्रान्सको बीचमा रहेको इङ्लिस च्यानलमुनिबाट बनाइएको ५० किलोमिटर लामो सुरूङ मार्ग हुँदै चल्ने रेलमा ओली र

Source link

Loading...

Leave a Reply