महिला विश्वकपमा दक्षिण कोरियाको दोश्रो पराजय

काठमाडौं : फ्रान्समा जारी महिला विश्वकपमा दक्षिण कोरियाले दोश्रो हार व्यहोरेको छ। समुह ए को पहिलो खेलमा आयोजकसँग ४–० ले पराजित कोरियालाई नाइजेरियाले २–० ले हराएको हो। उपहार गोलबाट नाइजेरियाले अग्रता बनाएको थियो । २९ औ मिनेटमा कोरियाली डिफेन्डर किम–डो–योनले बल क्लियर गर्ने क्रममा आफनो पोष्टमा आत्मघाती गोल गरेकी थिइन्।पहिलो हाफमा १–० गोलको अग्रत बनाएको नाइजेरियाले ७५ औ मिनेटमा दोश्रो गोल गर्यो । चिडिन्मा केरुका ओकेकेले सेन्टर नजिकैबाट दिएको क्रममा कोरियाली ग

Source link

Loading...

Leave a Reply