बाँकेमा भीषण आगलागी, ३९ घर जलेर नष्ट

बाँके : बुधबार बिहान आएको हावाहुरी र चट्याङले बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्टयाङका कारण आगलागी हुँदा ३९ घरधुरी जलेर नष्ट हुनुका साथै एकजना स्थानीयबासी र एक चौपाया जलेर घाइते भएका छन्।घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए। चट्टयाङपछि

Source link

Loading...

Leave a Reply