कमिशनतन्त्र र भ्रष्टाचारविरुद्ध लाग्न कार्यकर्तालाई नेता नेपालको आह्वान

सर्लाही : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कमिसनतन्त्र र भ्रष्टाचारले देश विकासमा प्रभावित पारेको भन्दै यसको विरुद्धमा लाग्न पार्टीका कार्यकर्तालाई आह्वान गरेका छन्।सदरमुकाम मलङ्गवामा बुधबार नेकपाको पार्टी कार्यालयको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेकपा वरिष्ठ नेता नेपालले विकासका काम गर्दा हुने कमिसनको भागबण्डा र अनियमितताले गुणस्तरीय काम हुन नसकेको बताएका हुन्। उनले सर्लाहीको नवलपुर–मलङ्गवा सडकमा पनि यही अवस्था देखिएको भन्दै गलत गर्ने

Source link

Loading...

Leave a Reply