धरानपछि झापा र मोरङमा पनि डेंगु रोगी

विराटनगर : सुरुमा सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण झापा र मोरङमा पनि देखा परेको छ ।  धरानवासीले जम्मा पारेर राखेको पानी नफ्याँक्दा रोग फैलँदै गएको हो । सुनसरीमा हालसम्म ५ सय ४८ जनामा डेंगुको संक्रमण देखा परेको छ । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयपुर अस्पताल र इटहरीका अस्पतालमा उपचार भइरहेको छ । मोरङमा पनि ९ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मोरङको सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १

Source link

Loading...

Leave a Reply