चार लाख घर पुनर्निर्माण, दुई लाख २८ हजार बन्दै

काठमाडौं : भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५९५ घरको पुनर्निर्माण सम्पन्न र दुई लाख २८ हजार ८८५ घर बनिरहेको छ।संघीय संसद् राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले पुनःनिर्माण सम्पन्न गरेको, ३० प्रतिशतले घर बनाउँदै गरेको र समग्रमा ८२ प्रतिशत उपलब्धि भएको जानाकाी दिएका थिए। निजी आवास पुनःनिर्माणका लागि हालसम्म सात लाख ६७ हजार २४८ लाभग्राहीले अ

Source link

Loading...

Leave a Reply